रौतहट र। रौतहटको चन्द्रपुर नगरपालिका अन्तर्गत एकजनाको ट्वाईलेटको सेफ्टी ट्यांकीमा डुबेर दुईजना बालबालिकाको मृत्यु भएको छ। चन्द्रपुर- १० बिनुवा टोलका हृदय पासवानको घरको ट्वाईलेटको सेप्टी ट्याङकीमा डुबेर सोही ठाउँ बस्ने जगदिश साहको छोरी बर्ष १ की छोरी खुश्बु साह र गम्भीरा साहको छोरा १ वर्षको छोरा रञ्जे साहको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक […]
Tag: रौतहट
मौलापुरको बजेट सार्वजनिक, फ्री बिजुली र पानी, शून्य कर नीतिको निरन्तरता
रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको गलत नीतिको कारण देशको सम्पूर्ण क्षेत्रको आर्थिक अवस्था धारासाहि भएर युवाहरु बिदेसिन बाध्य भएको बताएका छन्। गृह नगर रौतहटको मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट अधिवेशनको आज मंगलबार उदघाटन गर्दै प्रमुख अतिथि साहले त्यस्तो आरोप लगाएका हुन् । अध्यक्ष साहले मौलापुरको […]
मोबाइल चार्ज गर्नेक्रममा गयो गर्भवती महिलाको ज्यान
रौतहट । रौतहटमा मोबाईल चार्ज गर्ने क्रममा विद्युतिय करेन्ट लागेर एकजना गर्भवती महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा राजपुर नगरपालिका-३ डमार पोखरीया गाउँका शेख सफुलाको श्रीमती बर्ष ३५ की गुलनाज खातुन रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्। बुधबार दिउसो साढे ३ बजेको समयमा आफ्नै घरमा मोबाइल चार्जमा लगाउन जाँदा […]
लुटपाट गर्न खोज्ने गिरोहका २ जना नियन्त्रणमा
सञ्जय मिश्रा, रौतहट । रौतहट प्रहरीले लुटपाट गर्न खोज्ने गिरोहका २ जना मानिसलाई पक्राउ गरेको छ अन्य भने फरार भएका छन्। पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका ३ बस्ने बर्ष २० को सिताराम महतो र बर्ष २० को सन्तोष महतो रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताए । अन्यको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। मंगलवार […]
रौतहटमा नवविवाहिता महिलाको शृङ्खलाबद्ध हत्या
सञ्जय मिश्रा, रौतहट । पछिल्लो समय रौतहटमा नवविवाहिता महिलाको शृङ्खलाबद्ध हत्या भएको छ। मात्र एक महिनाको अवधिमा रौतहटमा तीनजना नवविवाहिता महिलाको हत्या भएको हो । पछिल्लो घटनामा जिल्लाको कटहरिया नगरपालिका- १ भासेढवा गाउँमा एकजना नवविवाहिता महिलाको हत्या भएको छ। मृतक महिलाको श्रीमान र सासु फरार भएका छन भने ससुरा लाई प्रहरीले पक्राउ गरेको छ। मात्र […]
एकल महिलालाई जनप्रतिनिधिले उठिबास लगाउन खोजेको आरोप
काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका २ नम्बर वडाका अध्यक्ष दुत्तबहादुर थिङ र ४ का वडाअध्यक्ष रवि रानामगरले अख्तियारीको दुरुपयोग गरेर एकल महिलामाथि अन्याय गरेको आरोप लागेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पीडित अन्जु केसीले आफूलाई न्यायको लागि सघाउनुको सट्टा अध्यक्षदेखि अदालतका कर्मचारीसम्मको मिलिमत्तोमा थप पीडा दिएको गुनासो गरेकी छन् । रौतहट जिल्ला चन्द्रपुर […]
तस्कर पछ्याउँदा दुर्घटना : स्थानीयले कुटे ससस्त्र, सडक अवरुद्ध
सञ्जय मिश्रा, रौतहट । रौतहटको कटहरिया नगरपालिका ४ स्थित लालबकैया नदीको पुल छेउमा सशस्त्र प्रहरीले किराना सामान बोकेको एकजना तस्कर लाई पछ्याउँदै गर्दा ३ वटा मोटरसाईकल जुधेर ठूलो दुर्घटना भएको छ। बुधवार अपरान्ह साढे तीनबजेको समय दुईवटा बोरामा किराना सामान बोकेका ग ४प ४०७३ नम्बरको मोटरसाईकल हेरेर पुलको पश्चिम तर्फ बसेको सशस्त्र प्रहरीको गस्ती टोलीले […]
मोटरसाइकलमा सवार बाबुछोरीको निधन
सञ्जय मिश्रा, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ४ पुर्व पश्चिम लोकमार्गमा पश्चिम लच्का नजिक बिपरित दिशाबाट आउँदै गरेको कारले मोटरसाईकल लाई ठक्कर दिँदा मोटरसाईकलमा सवार बाबु छोरीको ज्यान गएको छ। हेटौडाबाट चन्द्रपुरतर्फ आउदै गरेको बा ६ च ३५२६ नम्बरको कारले निजगढ तर्फ जादै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई आइतबार बिहान करिब सवा ६ […]
बँदेल मार्न राखेको पासोले ज्यान लिएको आशंका, शव लुकाउने तीन प्रहरी फन्दामा
सञ्जय मिश्रा, रौतहट । रौतहट स्थित जंगली बँदेल मार्न राखिएको विद्युतीय पासोमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ। मृतक महिलाको शव लुकाएको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको उत्तर पूर्वीभेग वृन्दावन नगरपालिका १ बलेरी गाउँ छेउमा जंगली बँदेल मार्न राखेको बिधुतिय पासोमा करेन्ट लागेर महिलाको मृत्यु भएपछी मृतक महिलाको शव लुकाउने ३ […]
अस्पताल संचालक डा साह पक्राउ
सञ्जय मिश्रा, रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको निर्देशनलाई अटेरी गर्दैआएका रौतहटको शिवनगर स्थित आनन्द हस्पिटल तथा एक्युपञ्चर सञ्चालक कथित डाक्टर उमेश प्रसाद साह पक्राउ परेका छन्। जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा ईलाका प्रहरी कार्यालय शिवनगरका प्रमुख सई बब्लुकान्त झाको नेतृत्वमा गएको टोलीले उनलाई उनको हस्पिटलबाट केही बेर अघि पक्राउ गरेको […]