रेशम चौधरीको सजाय माफी दिने सरकारको प्रस्ताव राष्ट्रपति कार्यालयले पठायो फिर्ता

काठमाडौं, १२ जेठ । रेशम चौधरीलाई माफी दिन सरकारले गरेको प्रस्तावलाई राष्ट्रपति कार्यालयले फिर्ता पठाएको छ । नेपाल प्रहरीका उच्च अधिकारीसहित ८ जना प्रहरी र एक बालकको मृत्यु हुने गरी भएको टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई माफी दिन सरकारले गृहमन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाएको थियो । तर, राष्ट्रपति कार्यालयले उक्त प्रस्तावलाई गृह मन्त्रालयमै फिर्ता […]

सपथ खाएको पाँच दिनमै सर्वोच्चले रेशम चौधरीलार्इ थुनामै राख्न दियो यस्तो आदेश

काठमाडौँ, २४ पुस । टिकापुर घटनाुका प्रमुख दाेषी दावी गरिएका रेश चाैधरीलार्इ सर्वाेच्च अदालतले फेरि थुनामै राख्ने फैसला गरेकाे छ ।२०७२ भदाै ७ गते कैलालीकाे टिकापुरमा नेपाल प्रहरीका एसएसपी र एक बालकसहित ८ जनाको हत्या भएकाे अाराेपमा गिरफ्तार भएका चाैधरीलार्इ सर्वाेच्चले यसअघि जिल्ला अदालतले गरेकाे फैसलालार्इ नै सदर गरेकाे हाे । यसअघि डिल्लीबजार कारागारमा रहेका […]

प्रहरीको सर्वाधिक खोजीमा रहेका फरार अभियुक्तले अत्यधिक मतले चुनाव जिते

काठमाडौं, २६ मंसिर । नेपाल प्रहरीकाे सर्वाधिक खाेजीमा रहेका अभियुक्तले चुनाव जितेपछि अहिलेकाे चुनावका बारेमा अर्काे टिप्पणी सुरु भएकाे छ । २०७२ साल भदौ ७ गते कैलालीकाे टिकापुरमा घटेकाे घटनाका टीकापुर हत्याकाण्डमा संलग्न रहेको भन्दै प्रहरीले अत्याधिक खोजी गरिरहेका रेशमलाल चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उनी […]

चुनावमा कतै नदेखिएर पनि फरार रहेका एसएसपी हत्या आरोपी रेशमको ४ गुणा बढी मत

काठमाडाैं, २४ मंसिर । प्रहरीकाे सर्वाधिक खाेजीमा रहेका राष्ट्रिय जनता पार्टी राजपाका एक उम्मेदवार फेरि चर्चामा अाएका छन् । २०७२ साल भदौ ७ गते कैलालीकाे टिकापुरमा घटेकाे घटनाका बेला सर्वाधिक चर्चामा अाएका र त्यसबेलादेखि नै भूमिगत जीवन बिताउँदै अाएका रेशम चाैधरी फेरि चर्चामा अाएका छन् । कैलालीकाे निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा […]