मस्को, ९ चैत । रूसको राजधानी मस्कोमा आतंकवादी हमला भएको छ । सो आतंकवादी हमलामा परी ४० जनाको मृत्यु भएको छ भने स्थानिय प्रत्यक्षदर्शीले सो संख्या अझ बढी हुन सक्ने जनाएका छन् । सो घटनामा परी १०० भन्दा बढी घाईते भएका छन् उनीहरूको स्थानिय अस्पतालमा उपचार भईरहेको छ । मस्को नजिक एक म्युजिकल कन्सर्ट चलिरहेको […]
Tag: रुस
किम जोङलाई पुटिनको कार उपहार
प्योङयाङ, ८ फागुन २०८० । उत्तर कोरियाली शासक किम जोङ उनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कार उपहार दिएका छन् । पुटिनले राष्ट्रपति उनलाइ ‘विशेष व्यक्तिगत सम्बन्ध’को कदरस्वरूप कार उपहार दिएको कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ। रुसी निर्मित कारको निर्मित समय र मोडल खुलासा गरिएको छैन । तर, उत्तर कोरियाली नेताको व्यक्तिगत प्रयोगको लागी किमको बहिनी किम […]
एलर्जीको विरामी भएर अस्पताल पुगेका प्रतिपक्षी नेता उपचारपछि सिधै जेल
एजेन्सी । रूसी प्रतिपक्षी नेता अलेक्सी नाभाल्नीलाई अनुहारमा ‘एलर्जी’ को समस्या देखिएपछि मस्कोबाहिरको एक अस्पतालमा उपचारपछि पुनः जेल चलान गरिएको छ । नाभाल्नीका निजी वकिल तथा चिकित्सकले भने उनलाई अज्ञात विषाक्त तत्व दिइएको सूचना उनले उपचार गरेको अस्पताल नम्बर ६४ बाट गोप्यरूपमा प्राप्त गरेको दाबी गरेका छन् । नाभाल्नीको स्वास्थ्य अवस्थामा समस्या रहेकै समय पुनः […]