काठमाडौं, ११ भदौ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा नाम मुछिएका कारण पक्राउ परेकी अस्मिता भन्ने रुकु कार्की अदालतबाट साधारण तारेखमा रिहा भएकी छन् । शालिकले मर्नुअघि गरेको भिडियो रेकर्डमा अस्मिताकै कारण आफूले आत्महत्या गर्ने निर्णय लिएको बताएका थिए । तिनै अस्मिताले प्रहरी समक्ष दिएको बयान बाहिर आएको छ । आफ्नो बयानमा अस्मिताले ‘न्युज २४ […]