महरामाथि प्रहरीका आरोपै आरोप, अनुसन्धानबाट भेटायो यस्तासम्म कुरा

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। यसअघि अनुसन्धानका लागि म्याद थप गराउँदै आएको प्रहरीले बिहीबार अनुसन्धानको पूरा प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो । प्रहरीको प्रतिवेदन पाएपछि सरकारी वकिलको कार्यालयले बिहीबार नै महराविरुद्ध कडा सजायको माग गर्दै मुद्दा दर्ता गरेको छ । प्रहरीले महराका विरुद्ध तयार पारेको […]

महरामाथि आरोप लगाउने रोशनीसँगको सम्बन्ध विच्छेद पति चित्रजंगले गरे सार्वजनिक, घटनाको रहस्य यस्तो

काठमाडौं, १६ असोज । सभामुख कृष्णबहादुर महरामाथि यौन दुव्र्यवहारको आरोप लगाउने रोशनी शाही र उनका पतिबीच सम्बन्ध विच्छेद भएको छ । बिहीबार उनीहरुले एक पत्रमा हस्ताक्षर गर्दै सम्बन्ध विच्छेद गरेका हुन् । तत्कालीन नेकपा (माओवादी केन्द्र)को स्वास्थ्य संगठनको अध्यक्ष समेत रहेका पति चित्रजंग शाहीले सम्बन्ध विच्छेदको पत्र आफ्नो फेसबुकबाट सार्वजनिक गरेका छन् । उनले पत्रका […]