भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित राजर्षि गुरुकुलले ‘एशियाली शिक्षा नेतृत्व पुरस्कार २०१९ (Asian Educational Leadership Award२०१९) पाएको छ । एसियाका विभिन्न देशका उत्कृष्ट प्रतिस्पर्धी विद्यालयहरुमध्ये उत्कृष्ट बनेको राजर्षि गुरुकूलले योसँगै ‘नेपालको सर्वश्रेष्ठ इन्टरनेशनल स्कूल २०१९’(Best International School In Nepal २०१९) पनि हासिल गरेको छ । यही १५ सेप्टेम्बरमा भारतको पश्चिम बंगालको कलकत्तामा सम्पन्न कार्यक्रममा विद्यालयलाई उक्त […]