काठमाडाैं । मदन पुरस्कार बिजेता सहित्यकार राजन मुकारुङको कविता संग्रह ‘हाटा जाने अघिल्लो रात’ सार्वजनिक भएको छ। शुक्रबार मण्डला थिएटरमा अभिनेता दयाहाङ राई, लेखक यज्ञश, समीक्षक कैलाश राई र कवि मुकारुङले संयुक्तरुपमा हाटा सार्वजनिक गरेका हुन्। समिक्षकले कविताले सामाजिक कथा, वर्ग, पहिचान र विद्रोहको पक्ष उठाएको बताए। साथै कविताले राज्यसत्तालाई प्रश्न गरेको उनीहरुको भनाइ थियो। […]