सुनकोशी–मरिण डाइभर्सनमा ओली सरकारले संरक्षण गरेको ठेकेदारको सम्झौता खारेज

सिन्धुली । लामो समयदेखि विवाद र ढिलासुस्तीमा फँसेको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण ठेक्का अन्ततः सरकारले रद्द गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले एम/एस पटेल–रमन जेभी, जनकपुर–९, धनुषासँग गरिएको ठेक्का सम्झौता औपचारिक रूपमा समाप्त गरेको हो। विभागले सोमबार एक निर्णय गर्दै सम्झौता रद्द गरेको एक अधिकारीले ननस्टपखबरलाई जानकारी दिए । […]

शहीद परिवारसँग अनैतिक सम्बन्धको आरोपमा कारबाहीमा परेकाले गलत प्रचार गरे : दाहाल

काठमाडौं । 
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं सिन्धुली क्षेत्र नम्बर २ का संघीय सांसद लेखनाथ दाहाल (राजन दाहाल) ले आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा गरिएको प्रचार भ्रामक भएको भन्दै गम्भीर आपत्ति जनाएका छन् । नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको असमझदारी केही दिनअघि सतहमा आएसंगै सांसद राजन दाहाल […]

भ्रष्टहरुले राजिनामा दिदैँँ जाने हो भने मन्त्रीपरिषद नै खाली हुने सांसद दाहालको दावी

rajan dahal

सिन्धुली । भ्रष्टहरुले राजिनामा दिदैँँ जाने हो भने केपी ओली नेतृत्वको मन्त्री परिषद खाली हुने संविधान सभा सदस्य एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहाल (राजन दाहाल) ले कटाक्ष गरेका छन् । घुस लिएको सम्बन्धि अडियो सार्वजनिक भएपछि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री […]

देश डुबाउनेसंग दोस्ती नगर्न सांसद दाहालको सुझाव, प्रधानमन्त्रीले झुट बोलेको खुलासा

rajan dahal

सिन्धुली । सुनकोशी मरिण ड्राइभर्सन आयोजनाबारे प्रधानमन्त्रीे केपी शर्मा ओलीले झुट बोलेको सांसद राजन दाहालले बताएका छन् । प्रधानमन्त्री ओलीले संसदको रोष्टमबाटै सुनकोशी मरिण ड्राइभर्सनको बाँधको काम ३५.८५ प्रतिसत पूरा भयो भनेर झुट बोलेका उनको आरोप छ । सुनकोशी मरिण ड्राइभर्सनको बाँधको काम १ प्रतिसत मात्र भएको सोही क्षेत्रका प्रतिनिधि सभा सदस्य समेत रहेका दाहालले […]

अघिल्ला सरकारले गरेको सहमती शिक्षा विधेयकमा समेट्नुपर्छ : सांसद दाहाल

काठमाडौ ।नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन) ले अघिल्ला सरकारले सरोकारवालासँग गरेका सहमती विद्यालय शिक्षा विधेयकले सम्बोधन गर्नुपर्ने बताएका छन् । शिक्षा पत्रकार समूहले शनिवार आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । सो अवसरमा सांसद दाहालले कतिपय विद्यालयमा विद्यार्थी भन्दा शिक्षक बढी रहेका पनि बताए […]

सुनकोशी गाउँपालिकामा ग्रामकाली मावि बन्यो राष्ट्रपति रनिङ शिल्डको बिजेता

सिन्धुलीको सुनकोशी गाउँपालिकामा ग्रामकाली मावि राष्ट्रपति रनिङ शिल्डको बिजेता बनेको छ । गाउँपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १० माविलाई पछि पार्दै वडा नम्बर ६ अमारेस्थित ग्रामकाली मावि बिजेता बनेको हो । प्रतियोगितामा समावेश खेलका ३० बिधामा ग्रामकालीले ८ स्वर्ण, ४ रजत र ४ कास्यगरी १६ पदकसहित प्रथम स्थान हासिल गर्न सफल भएको शिक्षक दिपक […]

सांसद दाहाल दुलोमा लुकेको अभिव्यक्ति दिएर उनैसंग कफी पिउँदै महेश बस्नेत

सांसद राजन दाहाल दुलोमा लुकेको अभिव्यक्ति दिएर उनैसंग कफी पिउन नेकपा(एमाले) का नेता महेश बस्नेत पुगेपछि भक्तपुरको राजनीति तरंगित बन्न पुगेको छ । शनिवार सूर्यविनायक-८ को एमाले वडा अधिवेशनमा ”खै कुन दुलोमा लुकेको छ राजन दाहाल ?” भन्दै प्रश्न गरेका एमाले जिल्ला इन्चार्ज महेश बस्नेत केही बेरमै दाहालसंग कफी पिउन पुगेपछि जिल्लाको राजनीति तरंगित बनेको […]