दशैको पिङले नै दशाको रुप लिएपछि छिमेकी जिल्ला काभ्रेमा एक जनाको ज्यान गएको छ । पिङ हाल्न रुखमा चढेका बेला रुखबाट लडेर उनको ज्यान गएको हो । काभ्रेको भुम्लु गाउँपालिका-६ कोलाती गाउँका ५० वर्षीय गणेश परियारको पिङ हाल्न जादा रुखबाट लडेर निधन भएको काभ्रे प्रहरीले पुष्टि गरेको छ । आइतबार बिहान नजिकैको बरको रुखमा पिङ […]
Tag: राजकुमार श्रेष्ठ
दशैमा घर जाँदै गरेका पतिपत्नीलाई ठक्कर दिई भाग्ने इभी नालीमा खस्दा एकको निधन
बुधवार बिहानै काभ्रेको पनौती न.पा.५ सुन्दरबस्ति स्थित सडकमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य आधा दर्जन मानिस घाइते भएका छन् । […]


