एलर्जीको विरामी भएर अस्पताल पुगेका प्रतिपक्षी नेता उपचारपछि सिधै जेल

एजेन्सी । रूसी प्रतिपक्षी नेता अलेक्सी नाभाल्नीलाई अनुहारमा ‘एलर्जी’ को समस्या देखिएपछि मस्कोबाहिरको एक अस्पतालमा उपचारपछि पुनः जेल चलान गरिएको छ । नाभाल्नीका निजी वकिल तथा चिकित्सकले भने उनलाई अज्ञात विषाक्त तत्व दिइएको सूचना उनले उपचार गरेको अस्पताल नम्बर ६४ बाट गोप्यरूपमा प्राप्त गरेको दाबी गरेका छन् । नाभाल्नीको स्वास्थ्य अवस्थामा समस्या रहेकै समय पुनः […]