काठमाडौं, ३ बैशाख २०८० । ऐतिहासिक जिल्ला सिन्धुलीको भीमस्थानमा कृष्णप्रसाद दाहाल र टंककुमारी दाहालको कोखबाट जन्मिनुभएका रमेश दाहाल विगत एक दशकदेखि सम्पादन कार्यमा तल्लिन हुनुहुन्छ । उहाँले धेरै कथासंग्रह, निबन्ध, उपन्यास, संस्मरण, कविता, गजल मुक्तकलगायत विधाका कृति सम्पादन गर्नुभएको छ । गीत, कवितामा कलम चलाउनुहुने दाहालका दुईवटा गजलसंग्रह प्रकाशित छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज […]