चितवन, ८ जेठ । जोगीको भेषमा तन्त्र-मन्त्र गर्ने नाउँमा सर्वसाधारणलाई झुक्याएर नगद र सुन चोर्ने दुई जना भारतीय नागरिकलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ। भरतपुर महानगरपालिका–१० बालमन्दिर रोडस्थित एक पीडितले तन्त्र-मन्त्र गर्ने भन्दै जोगीको भेषमा आएका व्यक्तिले आफूलाई लठ्ठ पारी नगद र सुनको मुन्द्रा लिएर फरार भएको जानकारी दिएपछि जिल्ला प्रहरी कार्यालय चितवन सक्रिय भएको […]
Tag: रत्ननगर नगरपालिका
शिशु निकेतन स्कूलकी छात्रा होस्टेलमै मृत फेला
चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा एक छात्राले आत्महत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कक्षा आठमा अध्ययनरत १४ वर्षिया सालिना पोख्रेलले आत्महत्या गरेकी हुन् । शनिबार बिहान अन्दाजी १० बजेर २० मिनेटको समयमा होस्टल कोठामा आत्महत्या गरेको अवस्थामा पोख्रेल फेला परेको प्रहरी कार्यालयका डिएसपी एवम् प्रवक्ता श्रीराम भण्डारीले […]