प्रम ओलीले नसकेपछि अन्ततः अर्थमन्त्री खतिवडाले दिए राजिनामा, ओली पार्टीमा पहिलो पटक असफल

काठमाडौं, १९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभामा फेरि मनाेनित गर्ने बाटाे बन्द गरेपछि अन्तत: अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नाे पदबाट राजिनामा दिएका छन् ।  राष्ट्रियसभा सदस्यको २ वर्षको कार्यकाल २०७६ फागुन २० गते सकिएपछि त्यसै दिन राजीनामा दिएका खतिवडा फागुन २१ गते पुन: मन्त्री नियुक्‍त भएका थिए । संसदकाे सदस्यकाे […]

खतिवडा पुनः मन्त्री बन्न संविधान बाधक

काठमाडौं, १७ भदौ । डा. युवराज खतिवडाको मन्त्री कार्यकाल सकिएपछि संविधानबमोजिम उनलाई पुनः सोही पदमा ल्याउन संविधान बाधक हुने भएको छ । संसद्को दुवै सदनको सदस्य नभएको व्यक्ति नेपालको संविधानको धारा ७८ (१) बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा मन्त्री पदमा नियुक्त गर्न सक्ने प्रावधान छ । तर, त्यसरी मन्त्री भएको व्यक्तिले पदलाई निरन्तरता राख्न ६ महिनाभित्र […]

दोस्रोपल्ट खतिवडाले घटाए देशको बजेटको आकार, राजश्व र खर्चको लक्ष्य नभेटिने

काठमाडौं, २९ माघ । अर्थमन्त्री डा. युवराज खतिवडाले दोस्रोपल्ट बजेटको आकार घटाएका छन् । चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्री खतिवडाले बुधबार संशोधित बजेटको आकार १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाखमा घटाएका हुन् । यो भनेको कुल विनियोजनको ९०.४ प्रतिशत हो । संशोधित बजेट अनुसार चालू खर्च ९४.५ प्रतिशत अर्थात् ९ खर्ब […]

दक्षिण एशियाली मुलुकको विकासका लागि वित्तिय एकीकरण आवश्यक

काठमाडौँ, १८ असोज । अर्थमन्त्री डा युवराज खतिवडाले दक्षिण एशियाली मुलुकको विकासका लागि सम्बद्ध देशहरूबीच वित्तीय एकता हुनुपर्ने बताएका छन् । भारतको नयाँ दिल्लीमा भएको विश्व आर्थिक मञ्चको कार्यक्रममा ‘दक्षिण एशियाली मुलुकको आर्थिक परिदृश्य’ विषयक सत्रमा सम्बोधन गर्दै उनले दक्षिण एशियाली मुलुकको विकासका लागि वित्तीय एकीकरण र आपसमा गहिरो आवद्धतालगायत यातायात, ऊर्जा र सञ्चार क्षेत्रमा […]