गुलरिया, १९ साउन । प्रहरीले बेवारिसे अवस्थामा हिमाली जडीबुटी यार्सागुम्बा बरामद गरेको छ। प्रहरी निरीक्षक बसन्त गौतमको कमाण्डमा रहेको गस्ती टोलीले बर्दियाको बाँसगढी नगरपालिक- ५ बाट झाँडीमा राखिएको ३ हजार ५० ग्राम यार्सागुम्बा बरामद गरेको हो। पूर्वपश्चिम राजमार्गअन्र्तगत पक्की सडकको उत्तरतर्फ झाडीमा सेतो प्लाष्टिकको बोराभित्र रातो प्लाष्टिकमा सिंगो तथा टुक्रा पारी राखिएको ३ किलो ५० […]
Tag: यार्सागुम्वा
मनै लोभ्याउने अनुपम प्राकृतिक सौन्दर्यले भरिएको डोल्पा (फोटो फिचर)
डोल्पा भौगोलिक हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्ला हो । त्यतिमात्र होइन, प्राकृतिक रुपमा डोल्पा नेपालको सुन्दर जिल्ला पनि हो । सामान्य ज्ञानमा यो कुरा पढे पनि डोल्पा कस्तो छ भन्ने धेरैले पढ्न नसकेको हुनुपर्छ । कुनै पनि भूगोल र त्यहाँ रहेका जनताको जीवन पढ्न किताब हेरेर मात्र हुँदैन । नेपालको सबैभन्दा गहिरो ताल शे फोक्सुन्डो […]



