प्रदेश स्तरीय मेयर कपको उपाधि पर्साको पोल्टामा : जीतसंगै पायो डेढ लाख नगद

सर्लाही, १९ असार । प्रदेश स्तरीय दोस्रो हरिवन मेयर कपको उपाधि पर्साको पोल्टामा परेको छ । सर्लाहीको हरिवनमा गत असार ९ गतेदेखि जारी प्रदेश स्तरीय दोस्रो हरिवन मेयर कपको उपाधी पर्सा हात पारेको हो । बुधवार भएको फाईनल खेलमा धनुषालाई शून्यको बिरुद्ध १ गोलले पारजित गर्दै यो बर्षको प्रदेश स्तरीय हरिवन मेयर कपको उपाधि हात […]