एसिड पीडित ९ कक्षाकी छात्रा मुस्कानले लेखिन प्रधानमन्त्री ओलीलाई भावुक पत्र

काठमाडौं । विरगञ्जकी मुस्कान खातुन कक्षा ९ मा पढ्छिन । गत भदाै २० गते एसिड प्रहारबाट सख्त घाइते बनेकी मुस्कान अहिले कीर्तिपुर अस्पतालमा उपचाररत छिन । उनले लेखेकाे एक हस्तलिखित पत्र सबैतिर चर्चामा छ । यहाँ मुस्कान खातुनले लेखेकाे पत्र जस्ताकाे तस्तै राखेका छाै । माननीय प्रधानमन्त्रीज्यू म मुस्कान खातुन अन्सारी मेरो तर्फबाट नमस्ते । […]