काठमाडौं, १५ कार्तिक । स्वास्थ्य अवस्था गम्भीर भएपछि नेपाली कांग्रेसका नेता मीन विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार गर्न थालिएको छ । केही दिन अघि मात्र कोरोना भाइरसबाट संक्रमित बनेका नेता विश्वकर्मालाई धापासी स्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो । शनिवार एकाएक उनको स्वास्थ्मा खराबी देखिएपछि भेन्टिलेटरमा सारिएको ग्राण्डी अस्पताल स्रोतले जानकारी दिएको छ । पूर्वमन्त्री समेत […]