भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’ले मानव कल्याण समाज (सेवाघर)मा आश्रितहरुसंग दु:ख साट्दै आफ्नो जन्मदिन मनाएका छन् । उनीहरूलाई खाद्यान्न सहयोगसहित बेलुकाको भोजन स-प्रेम अर्पण गर्दै उनले सोमबार आफ्नो जन्मदिन मनाएका हुन् । भक्तपुरको मध्यपुर थिमि-३ का स्थायीबासी बनिसकेका दिपशिखा र उनकी पत्नी गाेमा आलेले भक्तपुरकै चाँगुनारायण-३ […]
Tag: मानव कल्याण समाज
सडक मानवका लागि नन् स्टप मिडियाको रु २५ हजार सहयोग, सेवाघर बनाउन जुट्यो ८० लाख बढी रकम
नवराज काफ्ले, भक्तपुर । गाँस र बास खोज्दै सडकमा बेवारिसे जीवन बिताउन बाध्य बेसहारा सडक मानवलाई सेवाघर बनाउने पवित्र उदेश्यका लागि नन् स्टप मिडिया प्रालिले २५ हजार ५ रुपैयाँ प्रदान गरेको छ । सो प्रयोजनका लागि भक्तपुरको राधेराधेमा मानव कल्याण समाजले आयोजना गरेको श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञको अवसरमा २५ हजार ५ रुपैयाँ प्रदान गरिएको हो […]
बेवारिसे सडक मानवलाई कांग्रेसी नेताको टीका
भक्तपुर, २७ असोज । मानव कल्याण समाज (सेवाघर) खरिपाटी भक्तपुरमा रहेका बेसाहारा बाल, युवा र वृद्धलाई नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइराला र प्रतिनिधिसभाका सांसद महेश बस्नेतले टीका तथा जमरा लगाइ दिएका छन् । सडकमा अलपत्र रहेका सडक मानव उद्धार गरी सेवाघरमा बसेका घरवारविहीन र सहयोगापेक्षी बेसाहारा बाल, युवा र वृद्धलाई बडादशैँ २०७६ को अवसरमा […]



