भक्तपुर । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा. कल्पना कुमारी श्रेष्ठ नियुक्त भएकी छन् । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको सिफारिसमा श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा कल्पना कुमारी हाल केन्द्रको निमित्त निर्देशकको रुपमा कार्यरत छिन् । चारवर्षका लागि नियुक्त उनलाई अघिल्ला […]
Tag: मानव अङ्ग प्रत्यारोपण केन्द्र
डा पुकारलाई बेलायतमा सम्मान
काठमाडौं । मिर्गौला तथा कलेजो प्रत्यारोपण क्षेत्रमा प्रसिद्धि कमाएका नेपालका प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठलाई बेलायतस्थित रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्गले ‘एफआरसीएस’ उपाधि प्रदान गरेको छ। एक विशेष समारोहबीच डा श्रेष्ठलाई फेलोसिप अफ द रोयल कलेज अफ सर्जन्स ‘एफआरसीएस’ उपाधीसहित सम्मान गरिएको छ । बेलायतमा प्रत्यारोपणसम्बन्धी अध्ययन र अनुभव हासिल गरेपछि स्वदेश फर्किएका श्रेष्ठलाई […]
अङ्ग दानप्रति भ्रम र नीति नियम खुकुलो नहुँदा अङ्गदानमा २० प्रतिसत मात्र उपलब्धि
भक्तपुर । नेपालमा मिर्गौला, कलेजो लगायतका जीवनरक्षक अङ्गले काम नगर्ने अवस्थाका बिरामीको संख्या वर्षेनी बढ्दै गएको छ, तर उपलब्ध दाताको संख्या आवश्यकताको २० प्रतिशतसम्म पनि पुग्न सकेको छैन। विश्व अङ्गदान दिवसका अवसरमा शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा आयोजित विशेष कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले समाजमा अङ्ग दान गर्ने मानिस स्वर्ग नजाने भ्रम […]
एक महिनामै ३० जनाको मिर्गौला प्रत्यारोपण, अङ्गदानमा महिला अगाडि
भक्तपुर । भक्तपुर-१ दुधपाटीस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक महिनाको अवधिमा ३० जनाको सफल मिर्गौला प्रत्यारोपण गरेर ऐतिहासिक उपलब्धि हासिल गरेको छ । गत असार महिनामा सम्पन्न यी सबै प्रत्यारोपणहरू शतप्रतिशत सफल समेत भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा १ सय ८६ मृगौला र ८ कलेजो प्रत्यारोपण भएका केन्द्रले जनाएको छ । यसै […]
मन्त्री पौडेलको घोषणाः सबै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण उपकेन्द्र खोलिने
साउन २९, भक्तपुर स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने घोषणा गर्नुभएको छ। विश्व अङ्गदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान गर्नेहरुलाई सम्मान गर्दै, मन्त्री पौडेलले आफ्नो कार्ययोजनामा अङ्गदान केन्द्र स्थापनाको विषयलाई समेटिएको जानकारी दिनुभयो। उहाँले सातवटै प्रदेशमा केन्द्रको शाखाका रूपमा उपकेन्द्र सञ्चालन गर्ने योजना […]






