पाल्पा, ११ भदौ । पाल्पाको एक विद्यालयमा अनौठो घटना घटेको छ । जिल्लाको रम्भा माध्यमिक विद्यालयमा कोचिङ पढ्दै गदाृ एकाएक बेहोस भएकी एक जना विद्यार्थीको मृत्यु नै भएको छ भने अन्य ८ जना अझै बेहोस नै रहेका छन् । रम्भा माविकी छात्रा कमला फालको कोचिङ पढ्दा पढ्दै बेहोस भएर मृत्यु भएको हो । उनका अन्य ८ […]
Tag: माध्यमिक विद्यालय
नेपालका १५ प्रतिशत सामुदायिक विद्यालय मात्र पठनपाठन योग्य रहेको यस्तो सरकारको निष्कर्ष
काठमाडौँ । सरकारी निकायले नै देशका सामुदायिक माध्यमिक विद्यालयमध्ये १५ दशमलव पाँच प्रतिशत मात्रै पठनपाठनका दृष्टिकोणले उपयुक्त भएको निचोड निकालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ)ले २४ जिल्लाका एक हजार ९९९ वटा विद्यालयमा गरेको कार्यसम्पादन परीक्षणपछि करिब ८५ प्रतिशत विद्यालय पठनपाठन गर्न अनुपयुक्त भएको निष्कर्ष निकालेको हो । शिक्षा […]
प्रअ हुन तीब्र प्रतिस्पर्धा चलेपछि महिनौदेखि शिक्षकले तलबै पाएनन
पाल्पा, २७ साउन । राजनीतिक विवादका कारण राधाकृष्ण माध्यमिक विद्यालय निस्दी गाउँपालिका–१ बाकामलाङ्मा प्रधानाध्यापक नियुक्त हुन सकेको छैन । प्रधानाध्यापक नियुक्त नहुँदा शिक्षक कर्मचारीले तलब नपाएको गुनासो गरेका छन् । प्रधानाध्यापक पीताम्वर भण्डारीले अवकाश लिएपछि २०७५ चैत २८ गतेदेखि निमित्त प्रअको कार्यभार प्रावि तहका स्थायी शिक्षक हुमबहादुर रानालाई दिइएको छ । नयाँ प्रअ नियुक्ति राजनीतिक […]