नेकपा(बहुमत) ले घोषणा गर्यो दस्ता, यस कारण पर्यो आवश्यक

काठमाडौं । नेकपा (बहुमत)को काठमाडौं जिल्ला समितिले भ्रष्टाचार, वीत्तीय शोषण र मानव बेचविखन विरोधी दस्ता घोषणा गरेको छ ।   बिहिबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी वर्तमान सरकार सबै किसिमका बेथितिको संरक्षक भएकोले आफूहरुले सरकारकोविरुद्धमा संघर्ष छेड्ने उद्घोष गरेको छ । पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला इन्चार्ज सागर लिम्बुले वर्तमान सरकारले तमाम् बेथितिविरुद्ध कदम […]

देशको आधा सम्पत्ति दलालको कब्जामा गयो, अब माओवादी मिल्नुको बिकल्प छैन : बिप्लव

रोल्पा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द बिप्लवले देशको आधा सम्पत्ति १० प्रतिसत दलालको कब्जामा गएको बताएका छन् । देश सामन्तहरुको हातबाट दलालहरुको हातमा पुगेको विश्लेषण गर्दै महासचिव बिप्लवले सोकुरा बताएका हुन् । रोल्पाको परिवर्तन गाउँपालिकास्थित जनस्तरबाट संचालित रोल्पा नमूना क्याम्पसको उद्घाटन गर्दै महासचिव बिप्लवले अब माओबादीहरु मिल्नुको बिकल्प नभएको पनि खुलासा गरे । […]

बागमती प्रदेशको केन्द्र काभ्रे : मुख्यमन्त्री जमरकट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बागमती प्रदेशको राजधानी काभ्रे हुनुपर्ने जिकिर गरेका छन् । प्रदेश भित्रका अधिकत्तम जिल्लाको लागि हेटौंडा अनुपयुक्त भएको भन्दै उनले प्रदेशको केन्द्र काभ्रे उपयुक्त हुने बताएका हुन् ।                                                […]

माओवादी केन्द्रले लगायो पदाधिकारीको टुंग्गो

काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले पदाधिकारीको टुंग्गो लगाएको छ । पार्टीको महादिबेशन सम्पन्न भएको लामो समयपछि माओवादी केन्द्रले पदाधिकारीको टुंग्गो लगाएको हो । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी बगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको प्रस्ताव बैठकमा गरेका थिए । बैठकले त्यसलाई अनुमोदन […]