कालिकोट, २९ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका विरुद्ध कालिकोटमा दुई वटा वम प्रहार गरिएको छ । कालिकोटको पचाल झरना गाउँपालिकाद्वारा आयोजना गरिएको गाउँसभालाई सम्बोधन गर्दै गर्दा वम प्रहार भएको हो । आज बुधवार कालिकोट पचाल झरना गाउँपालिकाको वार्ड नं. ३ खार्दुमा गाउँपालिकाले गाउँसभाको आयोजना गरेको थियो । सोही गाउँसभालाई सम्वोधन गर्नका लागि […]