सडक मानवका लागि नन् स्टप मिडियाको रु २५ हजार सहयोग, सेवाघर बनाउन जुट्यो ८० लाख बढी रकम

नवराज काफ्ले, भक्तपुर । गाँस र बास खोज्दै सडकमा बेवारिसे जीवन बिताउन बाध्य बेसहारा सडक मानवलाई सेवाघर बनाउने पवित्र उदेश्यका लागि नन् स्टप मिडिया प्रालिले २५ हजार ५ रुपैयाँ प्रदान गरेको छ । सो प्रयोजनका लागि भक्तपुरको राधेराधेमा मानव कल्याण समाजले आयोजना गरेको श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञको अवसरमा २५ हजार ५ रुपैयाँ प्रदान गरिएको हो […]

सरकारले कुरा नसुनेपछि माध्यमिक तहको स्कूल चलाउन र शिक्षकलाई तलब खुवाउन महायज्ञ

तम्घास, २६ कात्तिक । गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङस्थित रघुफेदी प्रतिमान निमा माविमा शिक्षकलाई तलब खुवाउन धार्मिक महायज्ञ गरिएको छ । विद्यालयमा सरकारले दरबन्दी नदिएको र पठनपाठनमा समस्या रहेको भन्दै विद्यालयले महायज्ञ सञ्चालन गरेको जनाएको छ । विद्यालयमा यही कात्तिक २२ गतेदेखि धार्मिक महायज्ञ सञ्चालन भइरहेको छ । महायज्ञ यही कात्तिक २८ गतेसम्म चल्ने विद्यालयका प्रध्यानाध्यापक […]