काठमाडौँ, २० असोज । काठमाडौैँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नै उपमेयरमाथि गम्भीर आरोप लगाएका छन् । मेयर शाक्यले उपमेयर हरिप्रभा खड्गीमाथि आरोप लगाएका हुन् । शाक्यले महानगरले अहिले धुलोमुक्त शहर बनाउन लागेको तर त्यसमा उपमेयरनै अवरोध बनेको बताएका छन । उनले काठमाडौं सहरलाई धुलोमुक्त सहर बनाउने अभियानकै क्रममा खुलामञ्चस्थित अस्थायी बसपार्कमा अस्थायीरूपमा शुरु गरिएको कालोपत्रमा […]
Tag: महानगरपालिका
काठमाडौं महानगरले आकाशे पानी सङ्कलन र पुनःभरण सरकारी कार्यालयबाटै
काठमाडौँ, २१ साउन । काठमाडौँ महानगरपालिकाले आकाशे पानी सङ्कलन र पुनःभरण सरकारी कार्यालय र कर्मचारीको घरघरबाट शुरु गर्ने भएको छ । वर्षाको समयमा आकाशे पानी सङ्कलन गर्ने र त्यसलाई जमीनमुनि पठाएर यहाँको पानीको समस्या हटाउने महानगरले योजना बनाएको छ । गुठी संस्थाले आज यहाँ आयोजना गरेको ‘आकाशे पानी सङ्कलन र पुनःभरण’ विषयक आधारभूत तालीम कार्यक्रममा […]



