नेपाल यहाँका भुसतिघ्रे राजनीतिक नेताहरुको अज्ञानी खेलको प्रयोगशाला भइरहेको छ । समयको यस कालखण्डमा देशको राजनीतिको केन्द्रमा रहन पुगेका सममकालीन नेता भनाउँदाहरु भद्दा मजाक गरिरहेका छन् । अझ त आफूलाई खाँटी क्रान्तिकारी कम्युनिस्ट भएको स्वघोषणा गर्नेहरुतिर हेर्दा अनौठो लाग्छ । उनीहरु यतिबेला नेपाली जनताको सहिष्णु चेतनाको फाइदा उठाउँदै गर्नसम्म मनपरी गरिरहेका छन् । यिनका गतिविधिले […]
Tag: महादीप पोखरेल
नेपालको राष्ट्रियता र कम्युनिस्ट आन्दोलन गम्भीर खतरामा
काठमाडौं, १५ कार्तिक । मार्क्सवादी एकता अभियानले नेपालमा कम्युनिस्ट आन्दोलन र भावी कार्यदिशा विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिवार सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि क्रियाशील नेताहरुले आआफ्नो धारणा राखेका थिए । जुम अन्तरक्रियामा बोल्दै वक्ताहरुले अहिले नेपालको राष्ट्रियता र कम्युनिस्ट आन्दोलन दुबै खतरामा रहेको बताउँदै अब संसदीय […]
भ्रष्टाचारको तमासा र संरक्षक व्यवस्था
आजकल कतिपय अर्थशास्त्रीले भ्रष्टाचार राम्रो हो पनि भन्न थालेका छन् । उनीहरुले किन यस्तो भने त, किन भ्रष्टाचार जस्तो सामाजिक रोगको पनि प्रशंसा हुन सक्छ र रु उदाहरणका निम्ति काठमाडौ सहरको सडकलाई हेर्दा खाल्डाखुल्डी, धुलो र धुवाँ देख्नरभोग्न सकिन्छ । तथापि अनगिन्ती सवारीसाधन गुडेका देख्छौ, सबैलाई आफ्नो गन्तव्यमा पुग्न हतारो पनि छ । सबैजना आआफ्नो […]
भिरमा परेको समकालीन राजनीतिका गाँठाहरुमाथि नागरिक मन्थन
नेपाल को वर्तमान मुख्य समस्या के हो ? यसमा विभिन्न तर्कहरु हुन सक्छन । धेरैलाई लाग्दो हो कि भ्रष्टाचार मुख्य समस्या हो । अनि बेरोजगारी, कुशासन, भ्रष्ट नेता र कर्मचारी, काम नगर्ने ठेकेदार आदि त छँदैछन । यी विषयहरु नियन्त्रण हुनुपर्छ र देश अगाडि बढ्छ भन्ने चिन्तन पनि धेरैले लिएका छन । कतिपयले यो गणतन्त्र […]
आजको चर्चित गीतः तिमीहरू चुप लागेर बस
हामी सकेसम्म देश लुट्छौ तिमीहरू चुप लागेर बस हामी अरबौ अर्ब भ्रष्टाचार गर्छौं तिमीहरु सहेर बस हामी देशमा उत्पात मच्चाउछौं तिमीहरू रमिता हेरेर बस हामी आलोचकलाई निषेध गर्छौं तिमीहरु बिबेक थुनेर बस हामीहरू तिमीहरूलाई थुन्छौ, पिट्छौं, मार्छौं तिमीहरू आँखा छोपेर बस यो हाम्रो बेला हो तिमीहरुले चुप लागेर हेर्ने हो हामीहरुले हो तिमीहरुको भाग्य कोर्ने […]





