मनाङ, २० पुस । मनास्लु क्षेत्रभित्र पर्ने पर्यटकीय तिल्चे गाउँमा मोटर पुगेको छ । जहाँ पहिला पहिलाका बूढापाका भोटको नून कारोबार गर्न जाने गर्थे । मनाङलाई मोटर बाटोले छोए पनि यस गाउँमा भने मोटर पुगेको थिएन । मस्याङ्दी नदीको पारिपट्टिको यस गाउँ वरीबाट मोटर गुड्दा टुलुटुलु हेरेर बसेको अवस्थामा गतवर्षबाट मोटरेबल पुल बनेपछि गाउँलेको पहल […]
Tag: मनाङ
कांग्रेसका कर्मलार्इ पराजित गरी मनाङमा दीपक मनाङे विजयी
काठमाडाैं, २२ मंसिर । उम्मेदवारी घाेषणादेखि नै चर्चामा रहेका गुण्डा नार्इके राजिव गुरुङ अर्थात दिपक मनाङेले अन्तत: चुनाव जितेरै छाडेका छन् । मनाङे मनाङ प्रदेश ख बाट विजयी भएका हुन् । मनाङे २ हजार ४१० मत प्राप्त गरी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका कर्म गुरुङलार्इ ३ सय ९० मत अन्तरले पराजित गरेका छन् […]
कांग्रेसले पनि खोल्यो पहिलो खाता, वाम गठबन्धनलार्इ पराजित गर्दै घले विजयी
काठमाडाैं, २२ मंसिर । सबैतिर मतगणनामा पछाडि परिरहेकाे नेपाली कांग्रेसले पहिलाे खाता मनाङबाट खाेलेकाे छ । हिमाल पारीकाे जिल्ला मनाङबाट नेपाली कांग्रेसका उम्मेदवार चिन्तबहादुर घलेले वाम गठबन्धनका धाेर्जे डण्डुललार्इ पराजित गरी विजयी बनेका छन् । चिन्तबहादुर नेपाली कांग्रेसबाट मनाङ प्रदेश क मा उम्मेदवार बनेका थिए । उनले ९ सय ९८ मत प्राप्त गरी एमालेका धोर्जे […]
वाम गठबन्धनले खोल्यो पहिलो खाता
काठमाडौं, २१ मंसिर । दुर्इ तिहाइ बहुमत ल्याउने घोषणा गरेको नेकपा एमाले र माओवादी केन्द्रसहितका दलहरु मिलेर बनाइएको वाम गठबन्धनले पहिलो खाता खोलेको छ । वाम गठबन्धनले पहिलो खाता मनाङबाट खोलेको हो । मनाङमा वाम गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार पाल्देन छोपाङ गुरुङले विजय हासिल गरेका हुन् । गुरुङले नेपाली कांग्रेसका टेकबहादुर गुरुङलार्इ पराजित गरेका छन् […]