झापा, १७ माघ २०८० । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं काभ्रेका बौद्धिक नेता मधु आचार्यले नैतिक पतन भएका व्यक्ति काङ्ग्रेस बन्न नसक्ने बताएका छन्। सहिद सप्ताहको अन्तिम दिन मंगलबार झापाका प्रथम सहिद विश्वनाथ घिमिरेको स्मृतिमा मेचीनगरको बाहुनडाँगीमा आयोजित कार्यक्रममा आचार्यले काङ्ग्रेसलाई सामाजिक मूल्य, मान्यता र नैतिकतामा उभिएको पार्टी बनाउनु पर्नेमा जोड दिए। “हत्या, हिंसा, बलात्कार, […]


