जुम्ला, २३ भदौ । कर्णाली प्रदेशमा रक्सी खान लाइसेन्स लिनुपर्ने भएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले अब प्रदेशमा रक्सी खान अनुमतिपत्र लिनुपर्ने अनिवार्य व्यवस्था कर्णाली सरकारले गर्न लागेको बताए। ‘कर्णालीमा अब मदिरासेवन गर्न पनि प्रमाणपत्र लिनु पर्नेछ, त्यसको लागि कर्णाली प्रदेश सरकारले तयारी थालेको छ,’ उनले भने, ‘समाजमा मदिरासेवनकै […]
Tag: मदिरा सेवन
अबदेखि ताेकियाे मदिरा सेवन गर्ने समय सीमा
जाजरकोट, २२ साउन । मदिरा सेवनबाट अशान्ति र अमर्यादित कार्य भएको भन्दै नलगाड नगरपालिकाले यसको सेवन गर्ने समय तोकेको छ । नगरपालिकाका १३ नमूना बस्तीमा छ महीनाभित्र पूर्णरूपमा मदिरा निषेध गर्ने र अन्य ठाउँमा नगरपालिकाले तोकेको समयमा मात्र सेवन गर्न उर्दी जारी गरेको छ । नगरपालिकाको पाँचौँ नगरसभाबाट नमूना बस्तीबाहेक अन्य ठाउँमा साउन १ गतेदेखि […]



