चार लाख राशीको मदन पुरस्कार पायो रणहार उपन्यासले, चार लाखकै अर्को पुरस्कार बैरागी काइलालाई

काठमाडौं, १ भदौ। नेपालको साहित्यिक क्षेत्रको सबैभन्दा ठूलो राशीको मदन पुरस्कार यस वर्ष योगेश राजले पाएका छन् । मदन पुरस्कार गुठीले आज गुठीले एक विज्ञप्ति जारी गर्दै योगेश राजको उपन्यास रणहारका लागि यस वर्षको मदन पुरस्कार दिएको घोषणा गरेको हो । यसैवर्ष गुठीले पुरस्कारको राशी पनि दोब्बर बनाएको छ । त्यसैगरी यस वर्षको जगदम्बाश्री पुरस्कार […]