म्यान्मा भूकम्पमा ज्यान गुमाउनेको संख्या दुई हजार नाघ्यो

म्यान्मा सरकारले विनाशकारी भूकम्पका कारण एक हप्तासम्म राष्ट्रिय शोक घोषणा गरेको छ । शुक्रबार आएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ५६ पुगेको छ भने तीन हजार ९०० भन्दा बढी घाइते भएका छन् । अझै २७० जना हराइरहेका छन्, जसका कारण मृतक सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । सरकारले अप्रिल ६ […]

७३ हजार ३३३ परिवार नयाँ आवास गृहमा

Earthquake Nepal Jasta pata

चौतारा, १७ असोज । भूकम्पबाट सर्वाधिक क्षति पुगेको सिन्धुपाल्चोकमा आवास पुनःनिर्माणमा तीब्रता आएको छ । हालसम्म ७३ हजार ३३३ परिवार नयाँ आवास गृहमा बस्न थालेका छन् । कूल लाभग्राही सूचीमा रहेकामध्ये ८३ प्रतिशतले तेस्रो किस्ता भुक्तानी लिई नयाँ आवासगृहमा बस्न थालेका हुन् । लाभग्राही सूचीमा रहेका ८८ हजार ८७७ मध्ये ६०४ घरको प्रवलीकरण भएको छ […]

भुकम्प पीडित किन गराउन चाहँदैनन रेट्रोफिटिङ, ‘प्रबलीकरण’ प्रविधिका यस्ता छन समस्या

Earthquake Nepal Jasta pata

काभ्रेपलाञ्चोक, १३ साउन । नमोबुद्ध नगरपालिका–७ रातमाटेका राजु खनालले चार वर्षअघि भूकम्पले भत्किएको आफ्नो कच्ची घरको रेट्रोफिटिङ (प्रबलीकरण) गराएनन् । किनभने उनको घर भूकम्पले पूर्णरुपमा भत्काइदिएको थियो । यद्यपि, खनालको पूर्णरुपमा क्षति भएको घरलाई पुनःनिर्माणका प्राविधिकले प्रबलीकरणमा सूचीकृत गरिदिए । खनाल भन्छ,न् “कहाँ गर्ने रेट्रोफिटिङ ठडिएको घर छैन, यस्तो घर रेट्रोफिटिङमा सूचीकृत गरिदिँदा म आफैँ […]