डा. भगवानलाई त्रिविको उपकुलपति बन्न प्रम ओलीको प्रस्ताव, सुध्रिएला त त्रिवि

काठमाडौं, ९ भदौ । बरिष्ठ चिकित्सक डा. भगवान कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न प्रस्ताव गरिएको थाहा भएको छ । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै उपकुलपतिका लागि आग्रह गरेका हुन् । हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बरिष्ठ मुटुरोग विशेषज्ञका रुपमा काम गरिरहेका कोइराला एक उदाहरणीय चिकित्सक मानिन्छन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति तीर्थ खनियाँको […]

यसरी मारिएका थिए हिन्दुहरुका भगवान श्रीकृष्ण, यो एक दुर्घटना थियो वा हत्या

हिन्दु धर्मग्रन्ध अनुसार महाभारतको युद्ध पश्चात भगवान कृष्णले द्वापरयगमा पापीहरूको अन्त्य गरेका थिए । जतिबेला यो पृथ्वीमा पापीहरू धेरै हुन्छन् त्यो बेला भगवान विष्णु कुनै न कुनै रुपमा अवतरीत भएर पापको नास गरेर धर्मको उद्धार गर्छन् भन्ने हिन्दू मान्यता रहेको छ । यसरी महाभारतको युद्ध गराएर भगवान कृष्णले संसारका पापीहरूको त नास गरे तर असङ्ख्यको […]