सिटी स्क्यान लगत्तै भक्तपुर अस्पतालमा भित्रियो डायलासिस मेसिन

भक्तपुर । भक्तपुरको दुधपाटीस्थित प्रादेशिक अस्पताल भक्तपुर अस्पतालमा डायलासिस मेसिन आइपुगेको छ । मिर्गौलाले काम नगर्ने बिरामीका लागि प्रभावकारी यो मेसिन बागमती प्रदेश सरकारले भक्तपुर अस्पताललाई उपलब्ध गराएको हो । भक्तपुर अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टले अस्पताललाई पाँच थान डायलासिस मेसिन प्राप्त भएको पुष्टि गरे । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको नर्सिङ […]