जङ्गल सखाप पारेर धमाधम घर बनाइदै

बैतडी । दश वर्ष अघि घर नजिकै प्रशस्त घाँस, दाउरा पाउने नलगाड नगरपालिका–८ का हरिबहादुर खत्री अचेल दिनभरि जङ्गल धाउँदा पनि मुस्किलले एक भारी घाँस दाउरा सङ्कलन गर्छन् । घाँस मात्र होइन, घर नजिकै घनाजङ्गल र वन्यजन्तु भेटिने हुँदा सजिलै बालबालिका घर बाहिर जान डराउँथे । बिहान जङ्गल लगिएका घरपालुवा जनावर थोरै समयमा पेटभरि घाँस […]

कर्मचारी समायोजनले पारेको असरस् गाउँपालिकाको कुनै वडामा पनि सचिव छैनन

बैतडी । बैतडीको सिगास गाउँपालिकाका नौवटै वडा सचिवबिहीन छन्। वडामा सचिव नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ । सचिवबिहीन रहेका वडामा प्राविधिक सहायकलाई सचिवको जिम्मेवारी दिएर काम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए । साविकको ६ गाविसका ६ प्राविधिक सहायकलाई नौवटा वडा हेर्ने गरेर जिम्मेवारी दिइएको छ । तीनजनाले दुई वडा र अन्य […]

लिपुलेक मिचिएपछि विरोध भइरहँदा नेपाल भारतबीचको पश्चिमी नाका बन्द

बैतडी, २ मंसिर । भारतले नयाँ नक्सा सार्वजनिक गरेर नेपाली भूमी मिचेपछि त्यसको व्यापक विरोध भइरहेको छ । धेरै नेपालीहरु अहिले दार्चुलाको कालापानी, लिपुलेक, पूर्वको इलाम पाँचथरका मिचिएका सिमामा पुग्ने क्रम पनि जारी छ । जनस्तरबाट व्यापक विरोध भइरहे पनि सरकारी तवरमा भने त्यति ठूलो विरोध वा समस्या समाधानका लागि पहल थालिएको छैन । यसैबीच […]