काठमाडाैं, ३० साउन । नक्सालमा रहेको नेपाल बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोल बालबालिका बेचबिखनमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। उनले बेलायती नागरिक डिना स्मिथलाई १२ दिनकाे शिशु चार लाख रुपैयाँमा बिक्री गरेको प्रहरीको दाबी छ। बेलायति नागरिक डिना स्मिथ बच्चा बोकेर बेलायत फर्किने क्रममा विमानस्थल अध्यागमनले आशंका गरी […]