काठमाडौ । ननस्टप खबर डटकमका सह सम्पादक बुद्धशरण शाहीलाई मातृशोक परेको छ । उनको ममतामयी आमा पूर्णलक्ष्मी शाहीको ७१ वर्षको उमेरमा निधन भएको हो । काठमाडौ महानगरपालिका- २३ न्यूरोड निवासी पूर्णलक्ष्मी लामो समयदेखि क्यान्सरसंग लडिरहेकी थिइन् । उपचारकै क्रममा बि एण्ड बि अस्पतालमा उनको निधन भएको थियो । चार सन्तानकी आमा पूर्णलक्ष्मीका बुद्धशरण एक्लो छोरा […]
Tag: बुद्धशरण शाही
यसरी भित्र्याइयो हनुमानढोका दशैँ घरमा फूलपाती (फोटोहरु)
काठमाडौं । गोरखाबाट पठाइएको फुलपाती हनुमानढोकास्थित दशैघरमा भित्र्याइएको छ । नवरात्रीको सातौं दिन अर्थात फुलपातिको दिन प्रत्येक वर्ष यसरी नै गोरखाबाट ल्याइएको फुलपाती भित्र्याउने गरिन्छ । फुलपातीका दिन सबै हिन्दुहरुको घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याउने चलन छ । शुक्रबार गोरखाबाट पठाइएको फुलपाती लिन गुरुजुको पल्टन सहितको लावालस्कर जमलमा पुगि डोलामा राखि फूलपाती हनुमानढोका […]
रथ जात्रामा भएको प्रहरी हस्तक्षेपको नेवाः दे दबुको बिरोध, साँखुमा निकालियो जुलुस
काठमाडाैं । राताे मछिन्द्रनाथकाे रथ जात्रा सुरु गर्न लाग्दा आज ललितपुरमा प्रहरीले दमन गरेकाे भन्दै काठमाडाैंका विभिन्न ठाउँमा विराेध भएकाे छ । यसैक्रममा काठमाडाैंकाे साँखुमा विराेध जुलुस निकालिएकाे छ । ललितपुरमा रातो मच्छिन्द्रनाथकाे रथ तान्ने क्रममा बिहिबार जात्रा हेर्न सहभागी भएका आम सर्वसाधारणमा माथि लाठी, अश्रुग्यास प्रहार गर्नुका साथै पानीकाे फाेहाेरा समेत हानेर दमन गरिएकाे […]
उपत्यकाका सबै स्थानीय तह १५ गतेसम्मका लागि बन्द हुने
काठमाडौं, ८ भदौ । काठमाडौं उपत्यकाका सबै स्थानीय तहहरु भदौ १५ गतेसम्मका लागि बन्द हुने भएका छन् । उपत्यका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । राजधानीका तीन वटै जिल्लामा कोरोनाको महामारी फैलिँदै गएकाले यसअघि भदौ ९ गतेसम्म बन्द गर्ने निर्णय गरिएको थियो । उपत्यका […]
महाराजगञ्ज टिचिङ अस्पतालका चिकित्सकसहित २२ जनामा कोरोना, अस्पताल सिल
काठमाडौं, ३० साउन । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी गरी २२ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । शुक्रबार थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएसँगै यो संख्या २२ पुगेको हो । टिचिङ अस्पतालमा स्वास्थ्यकर्मीमै कोरोना फैलिएपछि विरामीहरुमा समेत त्रास उत्पन्न भएको छ । अहिले त्रिवि शिक्षण अस्पतालको इमरजेन्सी विभाग पूरै […]
गोंगबु बिभत्स हत्याकाण्डले समाजलाइ दिएको शिक्षा
काठमाडौँ । काेराेना भाइरस (काेभिड १९) ले सर्वत्र त्रास छाइरहेका बेला राजधानीकाे गाेंगबुमा घटेकाे घटनाले अहिले सबैकाे ध्यान तानेकाे छ । शरिर र टाउकाे अलग अलग ठाउँमा शव भेटिएपछि धेरै त्रसित बने । प्रहरीले याे घटना एक महिलाले गरेकाे भन्दै जब पक्राउ गर्याे त्यसपछि झनै चकित पार्याे सबैलाइृ । एक महिलाले यति विभत्स हत्या कसरी […]
भारतलाइ हराउदै सनिल शाहीले थपे ५० औं स्वर्ण
काठमाडौं, २४ मङ्सिर । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा ५० औं स्वर्ण जितेको छ । ६० किलो तौल समूहमा नेपाली मुक्केबाज सनिल शाहीले स्वर्ण जितेका हुन । तेह्रौं सागमा बक्सिङ्ग विधातर्फ नेपालको यो तेस्रो स्वर्ण हो । सनिलले भारतीय खेलाडी बिरेन्दर सिंहलाई पराजित गरी स्वर्ण जित्न सफल भएका हुन । ललितपुरको सातदोबाटोमा भएको पुरुष […]
भारतलाई हराउँदै भूपेन्द्र र मिनुले जिते बक्सिङमा स्वर्ण
काठमाडौँ, २२ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत सोमबार भएको चौथो दिनको खेलमा नेपालले बक्सिङबाट दोस्रो स्वर्ण जितेको छ। ६४ केजी तौल समूहमा खेलेका भूपेन्द्र थापाले स्वर्ण जितेका हुन्। फाइनल खेलमा भारतीय खेलाडी मनिष कौशिकलाई अंकको आधारमा पराजित गरेको हो । यसअघि नेपालकी मिनु गुरुङले पनि भारतीय खेलाडीलाई हराएर स्वर्ण जितेकी […]