बीआरआईमार्फत नेपालको समृद्धि सम्भव

बिराटनगर । चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआई मार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्टले पुस ३ गते बुधबार विराटनगरमा आयोजना गरेको “नेपाल–चीन साँस्कृतिक तथा आर्थिक सम्बन्ध” विगतदेखि वर्तमानसम्म विषयक अन्तरक्रियामा बोल्दै राजनीतिज्ञहरुले सो विचार व्यक्त गरेका हुन् । होटल इस्टर्न स्टारमा आयोजित एक दिने अन्तरक्रियामा प्रमुख अतिथीको आसनबाट […]