न्यूजकारखाना । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा गरेर देश छोडेकी छन् । बिबिसीका अनुसार प्रदर्शनकारीले प्रधानमन्त्रीको निवासमा प्रवेश गरेर तोडफोड गरेपछि उनी देश छोडेर ‘सुरक्षित ठाउँ’तर्फ लागेकी छन् । मिडिया रिपोर्टका अनुसार शेख हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतला प्रस्थान गरेकी छन् । उनी हेलिकप्टरमा भारत गएकी हुन् । उनले आफ्नी बहिनीलाई साथमा लिएर देश […]
Tag: बङ्गलादेश
भारत साफ यू–१८ फुटबल च्याम्पियन
भारतले तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद (साफ) यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को खेल मैदानमा आज भएको फाइनलमा भारतले बङ्गलादेशलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगिताको उपाधि भारतले पहिलो पटक जितेको हो । यसअघिको दुई संस्करणको उपाधि नेपालले जितेको थियो । भारतका लागि विक्रमप्रताप सिंह र […]



