भक्तपुर । भक्तपुरबाट तीर्थयात्री बोकेर निस्केको बस नौबिसेमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी एकजनाको घटनास्थलमै ज्यान गएको छ भने २ दर्जन बढी घाइते भएका छन् । भक्तपुरबाट २९ जनासहित देवघाट तिर्थयात्रामा गएको बा ३ ख ८९२३ नम्बरको बस गएराती १० बजे धादिङको थाक्रे गाउँपालिका- ७ नौबिसेस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो । गुड्दागुड्दैको बस […]