चक्रपाणि खुला कथा प्रतियोगिताका लागि इमेलमार्फत कथा माग

साहित्यकार चक्रपाणि चालिसेको स्मृतिमा राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिताका लागि कथा आह्वान गरिएको छ । चक्रपाणि स्मारक प्रतिष्ठानले चक्रपाणी राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता – २०८१ घोषणा गर्दै कथा आह्वान गरेको हो । प्रतियोगिताबाट छानिने प्रथम द्वितीय र तृतीय स्थानमा पर्ने कथाका लागि क्रमशः रु. ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार सहित […]