निर्वाचनका ८५ प्रतिशत प्रतिवद्धता पूरा गरेँ : घिमिरे

ललितपुर । गोदावरी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सानुराज (राज) घिमिरेले सबै समुदायको भाषा, कला र साहित्यको विकासमा लागिरहेको बताएका छन् । वडा नं. ३ कार्यालय र पौडोलका तीन वटै गुठीको संयुक्त आयोजनामा भएको बृहत सोनाम ल्होछार कार्यक्रममा मन्तव्य राख्दै वडा अध्यक्ष घिमिरेले जतिसुकै भौतिक विकास भएपछि मानव संशाधनका साथै भाषा, कला र […]