चितवन, १४ असोज । पूर्वी चितवनको कालीका नगरपालिका–३ दुई सय बिगाहास्थित जनप्रिय टोलमा आज बिहान गाई काट्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दुईजना फरार रहेका छन् । इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा कालीका नगरपालिका–३ बस्ने ३५ वर्षीया निरमाया तामाङ, २७ वर्षीया अञ्जना तामाङ, र १८ वर्षीय अमिर […]
Tag: गाई
भिरबाट खसाएर गाई मार्ने कार्यमा सरकारी कार्यालय नै सम्लग्न ! उपमहानगरको गाडीका ५ चालक पक्राउ
सुर्खेत, १४ भदौ । बाँकेबाट पाँच वटा ट्रकमा गाई लगेर सुर्खेत पुर्याउने ट्रक चालक र त्यसका सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । दैलेखको शिरस्थान लाने भनेर ट्रकमा लगिएका गाईहरु सुर्खेतको कटकुवा जंगलमा छाडिएका थिए । त्यसमध्ये केही गाईहरु भिरबाट खसालेर मारिएको थियो । उपमहानगरकै गाडीमा हालेर लगिएका गाइ भिरबाट खसालिएका कारण यसमा […]