भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीले राम्रो काम गर्न नसकेका खुलासा गरेका छन् । प्रधानमन्त्रीलाई चुनौती दिंदै उनले आफू प्रधानमन्त्री भए राम्रो काम गरेर देखाउने दाबी समेत गरे । आइतबार भक्तपुरको बालकोटमा मीनकुमारी राणा प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका कांग्रेसका महामन्त्री थापाले भने, ‘‘यति कुरा दावाका साथ भन्नसक्छु कि अहिलेका […]


