काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीमा सरस्वती पूजा र च्यारिटी शो सम्पन्न भएको छ । कालिमाटीस्थित कजेल प्राङ्गणमा माघ सोमबार सरस्वती पूजा र मंगलबार क्यारिटी शो सम्पन्न भएको हो । कार्यक्रममा कलेजका अध्यक्ष तथा प्राचार्य प्रोफेसर इन्जिनियर हिरेन्द्रमान प्रधानले त्याग, तपस्या र ध्यानले मात्रै ज्ञान प्राप्त हुने उल्लेख गरे । विचलनका तत्ववाट विद्यार्थीहरु वच्नुपर्ने प्रस्ट पार्दै उनले […]
Tag: काठमाडौं इन्जिनियरिङ कलेज
काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा तीन दिने प्रदर्शनी, आज अन्तिम दिन
काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीले तीन दिने बृहत प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको आज अन्तिम दिन हो । बिहीबारबाट शुरु सो प्रदर्शनी शनिवार साँझ सकिँदैछ । ‘दृष्टि ३.०’ नाम दिइएको प्रदर्शनीमा कलेजले इन्जिनियरिङ क्षेत्रमा आफ्नो आविस्कार, प्रयोग, ज्ञान र सीपलाई प्रदर्शन गरिरहेको छ । कलेजका अध्यक्ष तथा प्राचार्य प्राध्यापक इ. हिरेन्द्रमान प्रधानले एकेडमीक नतिजा उत्कृष्ट […]



