हरिवनको देउराली प्राविका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण

भक्ती रिजाल, सर्लाही । स्वर्गीय रोनिस कार्की स्मृति प्रतिष्ठानले हरिवन नगरपालिका वडा नम्बर ९ डुम्रीघारीमा रहेको देउराली प्राविका विद्यार्थीहरुलाई न्यानो कपडा ट्र्याक सुट तथा शैक्षिक सामग्री बितरण गरेको छ । स्वर्गीय रोनिस कार्की स्मृति प्रतिष्ठानको आयोजनामा गरेको कार्यक्रममा बुधबार कक्षा १ देखि  कक्षा ५ सम्मका ४० जना छात्र छात्रालाई  न्यानो कपडा ट्र्याक सुट तथा शैक्षिक सामग्री […]