स्पीड ब्रेकरले बचायो मृत ब्यक्ति

स्पीड ब्रेकरले बाटोमा तपाईंलाई झट्का दिँदा झोक चलेको हुनुपर्छ । तर, यहीँ स्पीड ब्रेकरको कारण मरेको मान्छे बाचेको खबर तपाईंको लागि अपत्यारिलो हुनसक्छ । भारतको मध्यप्रदेशको उज्जैनमा यस्तै एक आश्चर्यजनक घटना भएको छ । अस्पतालले मृत घोषित गरेका एक ब्यक्ति बाटोमा जाँदै गर्दा स्पेड ब्रेकरकै कारण जिउँदो भएका छन् । भारतीय सञ्चार माध्यम अमरउजालाले यो […]