‘दलित भएर किन चस्मा र कोट लगाएको’ भन्दै अधिकारकर्मीलाई नै कुटपिट गर्ने २ पक्राउ

बाजुरा, ६ भदाै । बाजुरामा एक जना दलित अधिकारकर्मीमाथि कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । मदिरा सेवन गरी गाली गर्ने र विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनीहरुलाइ पक्राउ गरेकाे जनाएकाे छ । बाजुरकाे हिमाली गाउँपालिकाका दलित अधिकारीकर्मी गोरखबहादुर सार्कीमाथि विभेदपूर्ण शब्दहरु प्रयाेग गरेर गाली गर्ने गर्ने चिरीम मल्ल र […]