नयाँ गाउँपालिकाले गर्न थाले यतिसम्म भ्रष्टाचार : मोटरबाटो नै नभएको जिल्लामा मोटर खरिद गर्ने बोलपत्र आह्वान

हुम्ला, २९ माघ । नेताहरुले सिंहदरवार गाउँगाउँमा पुगेकाे चर्चा गरिरहँदा गाउँगाउँमा भने त्यसकाे भद्दा मजाक हुन थालेकाे छ । नयाँ गाउँपालिकाले गरिरहेकाे कामले सिंहदरवार गाउँमा पुगेकाे नभर्इ भ्रष्टाचार र लुटपाट गाउँमा पुगेकाे प्रष्ट हुन्छ । पछिल्लाे समय गरिएकाे एक अध्ययनले ४० प्रतिशतभन्दा बढी गाउँपालिका र नगरपालिकाका मेयरले डाेजर खरिद गरेका छन् । साथै उनीहरुले गाउँमा […]

बौद्धिक सम्पत्तिको कानुन बन्ने पक्का

काठमाडाै, २९ माघ । नेपालमा बौद्धिक सम्पत्तिसम्बन्धी कानुन निर्माणको औपचारिक प्रक्रिया बल्ल सुरु भएको छ । झन्डै एक दशकदेखि बौद्धिक सम्पत्तिसम्बन्धी नयाँ कानुन निर्माण गर्ने घोषणा गरिएको भए पनि यसले औपचारिकता भने बल्ल पाएको हो । सरकारले औद्योगिक बौद्धिक सम्पत्तिसम्बन्धी कानुन संशोधन र तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएपछि उद्योग मन्त्रालयले नयाँ कानुन निर्माणको प्रक्रिया सुरु […]

वलिउड नायक अभिषेकको फेसबुक र इन्स्ट्राग्राम टर्किस साइबर आर्मीले गर्यो ह्याक

काठमाडौं, २९ माघ । अभिनेता अभिषेक बच्चनको फेसबुक र इन्स्ट्राग्राम एकाउन्ट पनि ह्याक भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । केही समयअघि अभिषेकको ट्विटर एकाउन्ट ह्याक भएको थियो । उनको ट्विटर एकाउन्ट आफूलाई टर्किस साइबर आर्मी भन्ने ह्याकरले ह्याक गरेको थियो । ह्याकरले अभिषेकको एकाउन्टबाट तुर्की सेना र योद्धाको पक्षमा ट्विट गर्ने गरेको थियो । […]

अक्षकुमारसँग मस्त नागिन नायिका

काठमाडौं, २९ माघ । टेलिभिजनकी चर्चित अभिनेत्री मौनी राय अक्षयकुमारका साथ गोल्ड फिल्मबाट बलिउडमा पाइला राख्दै छिन् । उनी आफ्नो डेब्यु फिल्मप्रति निकै उत्साही छिन् । पत्रकारले उनलाई गोल्डमा उनको भूमिकाबारे सोध्ने गरेका छन् । तर, उनले फिल्मको डबिङ सुरु नभइसकेकाले आफूले कस्तो अभिनय गरेँ भन्ने समेत भेउ नपाएको बताउने गरेकी छिन् । ‘अहिलेसम्म फिल्मको […]

सरकारले गर्यो प्राविधिक विद्यालय थप नगर्ने निर्णय

काठमाडाैं, २९ माघ । शिक्षा मन्त्रालयले प्राविधिक विद्यालय थप नगर्ने भएको छ । कक्षा १२ सम्मको विद्यालय तहको शिक्षाको जिम्मेवारी स्थानीय तहमा गएको र कार्यक्रम तथा बजेट नभएका कारण मन्त्रालयले नयाँ प्राविधिक विद्यालय थप नगर्ने भएको हो । शिक्षा विभागका निर्देशक केशव दाहालले प्राविधिक कक्षा थप गर्न माग धेरै आए पनि नयाँलाई स्वीकृति दिन नसक्ने […]

जापानी राजकुमारीको विवाह दुर्इ वर्ष सारिएपछि जापानमा ठूलो चर्चा

टाेक्याे । जापानी राजकुमारी माको तथा उनका प्रेमी केइ कुमुरोबीच अर्को महिना हुने भनिएको विवाह आगामी दुई वर्षपछि मात्र हुने भएको छ । पर्याप्त तयारी नपुगेकाले सो विवाह दुई वर्षपछि धकेलिएको राजदरबार स्रोतलाई उद्धृत गर्दै जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । सम्राट अकिहितोकी सबैभन्दा जेठी नातिनी २६ वर्षीया माको र कुमुरोको यही मार्चमा परम्परागत ढंगले इन्गेजमेन्ट […]

चीनबाट थप दुर्इ जहाज भोलि काठमाडौ आइपुग्दै

काठमाडाैं, २९ माघ । नेपाल वायुसेवा निगमले चीनबाट ल्याउने भनेका थप दुई जहाज भाेलि मंगलबार काठमाडाैं पुग्दैछन ।निगमले चीनबाट खरिद गरेका चारवटा जहाजमध्ये २ जहाज यसअघि नै ल्याइसकेकाे छ । बाँकी दुई ‘वाई १२ ई’ जहाज मंगलबार काठमाडाैं अवतरण गर्ने भएका हुन् । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले दुई जहाज ल्याउन निगमकाे प्राविधिक र पाइलट सम्मिलित […]

नवराज सिलवाललार्इ पक्राउ गर्न नसकेको भन्दै काठमाडौंका प्रहरी प्रमुख धानुक हटाइए

काठमाडौं, २९ माघ । काठमाडाैंका प्रहरी प्रमुख रविन्द्र धानुक जिम्मेवारीबाट हटाइएका छन् । स्राेतका अनुसार प्रहरी हेडक्वार्टर र सरकारले सर्वाधिक खाेज्न लगाइएका पूर्व एअार्इजी नवराज सिलवाललार्इ पक्राउ गर्न नसकेकाे भन्दै धानुकलार्इ हटाइएकाे हाे । धानुकलार्इ हटाएर उनका ठाउँमा विश्वराज पाेखरेललार्इ ल्याइएकाे छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा धानुक केही समय अगाडि मात्र अाएका थिए । […]

होटेलको मस्तीदेखि कालोबजारको कारोबारमा लागेको रकम भराउन एक मन्त्रीले गरे यतिसम्म बेइज्जति

काठमाडौं, २९ माघ । नेपाल सरकारका एक पूर्व मन्त्रीले नै कालाेबजारमा अवैध रुपमा गरेकाे अाफ्नाे काराेवारकाे विवरण मन्त्रालयमा बुझाएकाे खुलासा भएकाे छ । यसबाट सरकारकाे बेइज्जत भएकाे भन्दै कर्मचारीहरुले भने विराेध गरेका छन् । यसरी कालाेबजारमा काराेबार गर्ने पूर्व मन्त्री हुन विसेन्द्र पासवान । उनी पूर्वजनसंख्या तथा वातावरणमन्त्री हुन् । पासवान अचेल दिनहुँजसाे मन्त्रालयमा धाउने गर्छन […]

एअरपोर्टबाट उडेको केही समयमा नै विमान वस्तीमा खस्यो, ७१ जनाको मृत्यु

मस्को । रुसमा एक जेट विमान दुर्घटनामा परेकाे छ । ६५ जना यात्रु बाेकेकाे विमा रुसको राजधानी मस्कोस्थित डोमोडेडोभो एयरपोर्टबाट उडेको थियाे । एयरपोर्टबाट उडेको केहीबेरमा नै बिमान दुर्घटनामा परेको रुसी सञ्चारमाध्यमले जनाएका छन् । एन्टानाेभ एएन १४८ नम्बरकाे विमानमा ६५ जना यात्रु र ६ जना चालक दलका सदस्य रहेका थिए। साराटोभ एयरलाइन्सको उक्त जहाज मस्कोबाट […]