नयाँ दिल्ली, १८ मंसिर । भारतमा एउटा सुरक्षा क्याम्पभित्र गोली चल्दा ६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सीहरुका अनुसार माओवादी प्रभावित क्षेत्र छत्तीसगढको नारायणपुर जिल्लास्थित भारत–तिब्बत सीमा पुलिस बलको क्याम्पभित्र गोली चलेको हो । बुधबार बिहान स्थानीय समयअनुसार करिब ९ बजे उक्त घटना भएको बताइएको छ । सुरक्षाकर्मीबीच आपसमै गोलीबारी हुनुको कारण पत्ता लाग्न […]
Author: Nonstop Khabar
अमेरिकालाइ पछि पार्दै कूटनीतिक शक्तिमा चीन शिर्ष स्थानमा
काठमाडौं । विश्वकै कूटनीतिक मिसनको संख्याको मामिलामा चीनले अमेरिकालाई पछि पारेको छ । सिड्नीस्थित लोभि इन्सटिच्यूटको एक अध्ययनका अनुसार २०१९ मा चीनको कुटनीतिक मिशनको संख्याका आधारमा पहिलो स्थानमा पुगेको हो । विश्वभरी उसको मिसनको संख्या २ सय ७६ पुगेको छ । जबकी अमेरिकाको २ सय ७३ छ । १ सय ८६ कुटनीतिक मिसनकासाथ भारत विश्वकै […]
आज मंसिर १८ गते बुधबार, यी राशिका लागि छ आजको दिन यस्तो
आज वि.सं. २०७६ मंसिर १८ गते बुधबार । इ.स. २०१९ डिसेम्बर ४ । नेपाल संवत ११४० थिंलाथ्व । मार्ग शुक्लपक्ष । अष्टमी, २५:१८ उप्रान्त नवमी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्नो मेहनतबाट अरूले […]
यस्तो छ नेपाली भूमी माग्दै नेपालले मोदीलाई पठाएको पत्र
सुगौली सन्धिको नेपाली भूमि भारतले फिर्ता गर्नुपर्ने भन्दै आन्दोलनरत ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लाई पत्राचार गरी नेपाली भूमि फिर्ता गर्नुपर्ने माग गरेको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भारतीय प्रधानमन्त्री मोदी समक्ष नेपाली भूमि फिर्ताको माग राखी पत्र पठाएका हुन् । तत्कालीन इस्ट इन्डिया कम्पनी सरकारले नेपाल सरकारलाइ सुगौली सन्धिको प्रस्ताव […]
५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन
गृह मन्त्रालयले ५ प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृहले मंगलवार ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको हो । गृह मन्त्रालयले सहसचिव हुमकला पाण्डेलाई भक्तपुरको सिडिओको जिम्मेवारी दिएको बताइएको छ भने भक्तपुरमा रहेका सिडिओ नारायण प्रसाद भट्टलाई मकवानपुरको सिडिओमा सरुवा गरिएको जानकारी प्राप्त भएको छ । हुमकला हेटौडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको […]
नाफाका लागि खोलिएका निजी क्लिनिकमा चलाउने बेथितिको अब अन्त्य:मन्त्री ढकाल
भक्तपुर १७ मंसिर,। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अब स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथिति अन्त्य गरिने बताएका छन् । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले आयोजना गरेको विश्व अपाङ्गता दिवस कार्यक्रममा बोल्दै उनले स्वास्थ्य क्षेत्रको बेथिति अब नरहने बताए । अस्पतालको बेथिति अन्त्य गर्न र सर्वसुलभ स्वास्थ्यसेवा प्रदान गर्न आफूले विशेषज्ञ डाक्टरसँगको छलफलमा डाक्टरले […]
बागलुङ दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकोप्टबाट काठमाडौं ल्याइयो
गुल्मि, १७ मंसिर । बागलुङ दुर्घटनामा परी गम्भीर घाइते भएका तीनजनालाई काठमाडौंको शिक्षणा अस्पतालमा ल्याइएको छ। दुर्घटनामा परी १४ जनाको मृत्यु भएको थियो। तीनजना गम्भीर घाइते भएकोमा पूर्वमन्त्री तथा सांसद गोकर्ण विष्टसहितको टोलीले घाइतेलाई काठमाडौं ल्याएको हो। गुल्मीको इस्मा गाउँपालिकाबाट कुलपुजाको लागि बागलुङको निसिखोला जाँदै गरेको जीप दुर्घटना भएको खबरलगत्तै घाइतेहरूको उद्धार तथा उपचारको व्यवस्थाका […]
साग फुटबलः भुटान विरुद्ध नेपालको ४-० को जित
काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलमा मंगलबार नेपालले शानदार जितको सुरुवात गरेको छ । नेपालले आफ्नो पहिलो खेलमै भुटानलाई फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार जितको सुरुवात गरेको हो । नेपालले भुटानमाथि ४–० को जित हासिल गरेको हो । कप्तान सुजल श्रेष्ठको उत्कृष्ट प्रदर्शनमा नेपालले भुटानमाथि लगातार दबाब बनाएको थियो । […]
महिला क्रिकेटमा नेपाली खेलाडीले बनाएको कीर्तिमानले विश्व क्रिकेटको ध्यान!
काठमाडौं, १७ मंसिर । नेपालमा तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सुरु भएको भोलीपल्ट बिहानै एउटा खबरले विश्व क्रिकेटको ध्यान नेपालतर्फ केन्द्रित गर्यो । विश्व क्रिकेटमा प्रत्येक दिन र हरेक खेलमा कुनै न कुनै रुपमा कीर्तिमान बन्ने र टुटने गरेका छन् । तर विश्व क्रिकेटको दुईसय वर्ष बढीको इतिहासमा कुनै बलरले रन खर्च नगरिकन छ विकेट […]
भक्तपुरको महत्व दर्शाउने गीतको पोस्टर सार्वजनिक
भक्तपुर सम्वन्धी विशेष गीतको पोस्टर सार्वजनिक गरिएको छ । भक्तपुरको महत्व दर्शाउने गरि तयार गरिएको उक्त गीतको पोस्टर सार्वजनिक गरिएको हो । विश्व सम्पदा सूचीमा सूचिकृत भक्तपुरको पाँच तल्ले मन्दिर क्षेत्रमा छायांकन गरिएको उक्त गीतले भक्तपुरको धर्मिक ,सास्कृतिक तथा पर्यटकीय सम्भावनालाई थप प्रबर्द्धन गर्दै नेपाल भ्रमण वर्ष सन् २०२० लाई सार्थक बनाउन सहयोगी भूमिका खेल्ने […]











