भदौ १ देखि बाट चक्रपथमा ट्रक, मिनी ट्रक र ट्रिपर गुड्न निषेध, नियम उलंघन गर्नेलाई ५,००० जरिवाना

श्रावन ३२, काठमाडौं –                                    राजधानीमा अत्यधिक सवारीजामलाई व्यवस्थापन गर्न भन्दै सरकारले विहिवार भदौ १ देखि काठमाडौंको चक्रपथ रिङ्गरोडमा मालवाहक सवारीसाधन ट्रक, ट्रिपर र मिनिट्रक चल्न रोकलगाउने भएको छ । विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म चक्रपथ तथा सोभन्दा […]

सरिताको सहयोगको लागी कलाकारहरु एकसाथ उभिने

 ३१ श्रावण /काठमाडौं                                                आफ्नो बुबालाई कलेजो दान दिएपछि उपचार लगायत दैनिक घर संचालनमा आर्थिक समस्या भोग्दै आएकि सरिता महर्जनको सहयोगार्थ नेपाः डान्स एकेडेमिका कलाकारहरु एकसाथ उभिने भएका छन्् । एकेडमिले प्रेश विज्ञप्ति […]

२३ औ विश्व आदिवासी दिवसको अवसरमा चलचित्र प्रदशन सहित अन्तरक्रिया कार्येक्रम सम्पन्न

२८ श्रावण,काठमाडौँ                                           २३ औ विश्व आदिवासी दिवसको अवसरमा शनिबार राजधानीमा आदिवासी जनजाती चलचित्र महासंघको आयोजनामा चलचित्र प्रदशन सहित आदिवासी जनजाती चलचित्र विषयक अन्तरक्रिया कार्येक्रम भएको छ । कर्येक्रमका प्रमुख अतिथि सुचना तथा संचार मन्त्रि […]

आज दिवंगत परिवारको सम्झनामा गाइजात्रा पर्व मनाइयो ( फोटो फिचर सहित )

२४ श्रावण काठमाडौँ                                 उपत्यका काठमाडौँ ,ललितपुर ,भक्तपुर, किर्तिपुर लगाएत स्थानमा आज नेवार समुदायले दिवंगत परिवारका सदश्यका नाउमा सेतो जामा ,गाईको अनुहार,पछाडी गणेश अंकित चित्रसहितको मुकुण्डो पहिर्याई बाजागाजा सहित काठमाडौँका विभिन्न भित्रि शहर परिक्रमा गरियो ।         […]

विश्व शान्तिको कामना गर्दै ललितपुरमा नरसिंह जात्रा

काठमाडौँ, १७ साउन । ललितपुरका राजोपाध्याय समुदाय (ब्राम्हण वर्ग)को उपाकर्म गुठीबाट वर्षेनी सञ्चालन हुँदै आएको नरसिंह जात्रा यसपाली साउन २८ गते शनिबारका दिन आयोजना हुने भएको छ । नरसिंह जात्रा समारोह समितिले आज ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरी हरेक वर्ष भाद्र कृष्ण पञ्चमीको दिन मनाइने जात्रा यसपाली साउन २८ गते मनाउने जानकारी दिएकाे हाे । […]

नेपाल बायुसेवा निगमले ल्यायो अत्याधुनिक र्याम्प बस सेवा

  श्रावण ९ , काठमाडौँ राष्ट्रिय ध्जाबाहक नेपाल वायुसेवा निगमले ग्राउण्ड ह्याण्डलिङ्ग सेवालाई स्तरीय बनाउनुका साथै यात्रुहरुलाई सुविधा दिने उद्देश्यले थप २ वटा  ¥याम्प बसबाट सेवा प्रारम्भ गरेको छ । गएको शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं निगम संचालक समितिका अध्यक्ष शंकर प्रसाद अधिकारीले ¥याम्प बस सेवाको उद्घाटन गर्नुभयो । महाप्रवन्धक सुगत […]

आजबाट नेवार समुदाय बौध्द धर्मावलम्बीको गुंला पर्व

  श्रावण ९ , काठमाडौँ                           प्रत्येक बर्ष श्रावन शुक्ल प्रतिपदा नेपाल संवत् तिथि अनुसार सोमबार बात एक महिनासम्म बौध्ध धर्मावलम्बीहरु भगवान बुद्धको उपासना गरी स्वयेम्भु चैत्यलाई मुल मानि अन्य विभिन्न चैत्य तथा बौद्ध बिहार परिक्रमा गरी प्रेम ,करुणा लगाएत जगत कल्याण सहित […]

भुत प्रेत बिसर्जन पर्ब गथेमुगल ”घण्टाकर्ण ”

श्रावण ६ , काठमाडौँ                         नेवार समाजमा प्रत्येक बर्षको श्रवण कृष्ण चतुर्दशीका दिन गथामुग: पर्व ( घण्टा कर्ण ) पर्व उपत्येकाको तिनै जिल्लामा चौबाटोमा नर्कटको बोट लाई तिन मुथ्थाको तिनखुत्ता त्रिपद बनाई थद्याइने सम्बर भैरव को प्रतिक पनि मान्ने गर्दछ । भूतलाई पन्छाउने यस […]