काठमाडौँ । यातायात सञ्चालन सम्बन्धी अध्ययन कार्यदलले ‘लामो दूरीका सार्वजनिक सवारी साधन व्यवस्थापन सम्वन्धि अध्यययन प्रतिवेदन २०७८’ हस्तान्तरण गरेको छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गठित ५ सदस्यी कार्यदलले काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई आज अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको हो । प्रतिवेदनमा तत्काल सार्वजनिक यात्रुबाहक सवारी साधनको व्यवस्थापन जडिबुटी पुल पूर्वको मनोहरा … Continue reading सार्वजनिक सवारी मनोहरा खोला करिडोर वा सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव, अध्यययन प्रतिवेदन हस्तान्तरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed